संविधान संशोधनबारे धेरै जिद्दी नगरौँ

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधानको स्वीकार्यता बढाउने सन्दर्भमा अघि सारिएको संविधान संशोधनबारे प्रतिपक्ष दललाई धेरै जिद्दी नगर्न आग्रह गर्नुभएको छ । थारु कल्याणकारिणी काठमाडाँै उपत्यका समितिले आज टुँडिखेलमा आयोजना गरेको राष्ट्रिय पर्व थारु माघी महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री निधिले संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा रहे देखिएका कमीकमजोरीलाई सच्चाएर सबै … Continue reading संविधान संशोधनबारे धेरै जिद्दी नगरौँ